आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

युवा संघले २७ गते यातायात व्यवस्था कार्यालय घेराउ गर्ने

गोकर्णेश्वर खबर२४ असार २०७९, शुक्रबार १६:३५ मा प्रकाशित (१ साल अघि) ४०९ पाठक संख्या

२४ असार, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले असार  २७ गते एकान्तकुनामा यातायात व्यवस्था कार्यालय घेराउ गर्ने भएको छ ।

सवारी चालक अनुमति पत्र वितरणमा भएको अनियमितता, लापरवाही र ढिलासुस्तिविरुद्ध कार्यालय घेराउ तथा ध्यानाकर्षण गर्ने संघले जनाएको छ ।

कार्यक्रम असार २७ गते मध्यान्ह १२ बजे हुनेछ ।