आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

गोकर्णेश्वर नगरपालिकामा शनिबार कार्यालय संचालन हुने

गोकर्णेश्वर खबर२४ असार २०७९, शुक्रबार १५:२५ मा प्रकाशित (२ साल अघि) ६३३ पाठक संख्या

२४ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा शनिबार कार्यालय संचालन हुने भएको छ ।

नगरपालिकाको आ।व। २०७८र०७९ को भुक्तानी फरफारक गर्ने काम बाँकि रहेकोले शनिबारको दिन पनि कार्यालय संचालन हुने सूचना जारी गरिएको छ ।

 सूचना