आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेकपा (माओवादी केन्द्र) को ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो

गोकर्णेश्वर खबर२० असार २०७९, सोमबार ०८:५६ मा प्रकाशित (१ साल अघि) १३४ पाठक संख्या

२० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय सदस्यको टुंगो लगाएको छ । आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकका लागि अध्यक्ष पुष्पकमल दाहालले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाउनुभएको हो ।

३७७ केन्द्रीय सदस्य रहने भनिएको केन्दीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् । काठमाडौंको कमलादीमा माओवादी केन्द्रीय समिति बैठक आइतबार सुरु भएको हो ।