आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समिति अध्यक्षमा जयराम महतको पदवहाली

गोकर्णेश्वर खबर१२ असार २०७९, आईतवार १५:२० मा प्रकाशित (१ साल अघि) ६२२ पाठक संख्या

१२ असार, काठमाडौं । गोकर्णेश्वर ४ का वडा अध्यक्ष जयराम महतले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समिति अध्यक्षको कार्यभार सम्हालेका छन् ।

निवर्तमान वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वडा अध्यक्ष महतलाई पदबहाली गर्ने निर्णय गरेको हो ।

प्रवन्ध समितिको निर्णय पछि महतले आजै कार्यभार सम्हालेका छन् ।