आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वर जागरण युवा क्लबबाट निवर्तमान मेयर सन्तोष चालिसे सम्मानित

गोकर्णेश्वर खबर१२ असार २०७९, आईतवार १४:३७ मा प्रकाशित (१ साल अघि) २३८ पाठक संख्या

१२ असार, काठमाडौं । गोकर्णेश्वर जागरण युवा क्लबले निवर्तमान मेयर सन्तोष चालिसे र उपमेयर शान्ति नेपाललाई सम्मान गरेको छ ।

शनिबार उपमेयर कप खुल्ला महिला फुटबल प्रतियोगिताको पुरस्कार वितरण समारोहमा निवर्तमान मेयर चालिसे र उपमेयर नेपाललाई सम्मान गरेको हो ।

क्लबका अध्यक्ष विकेश श्रेष्ठले दोसल्ला ओडाएर र पोट्रेट तस्विर उपहार प्रदान गरी सम्मान गरेका थिए ।