आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

सार्वजनिक यातायातको भाडादर घटाइयो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

गोकर्णेश्वर खबर१२ असार २०७९, आईतवार १२:४६ मा प्रकाशित (१ साल अघि) ३०६ पाठक संख्या

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ ।

आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।
यात्रीवाहक सवारीमा ५।४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६।९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७।६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सूची हेर्नुहोस