आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

भेनस नेसनल कलेजलाई सम्मान

गोकर्णेश्वर खबर११ असार २०७९, शनिबार २१:१५ मा प्रकाशित (१ साल अघि) २९५ पाठक संख्या

११ असार, काठमाडौं । अल नेपाल युवा क्लबले आज स्थानीयस्तरमा खेलकुदको बिकासको लागि पुर्याएको योगदानको कदर गर्दै भेनस नेसनल कलेजलाई सम्मान गरेको छ ।

आज क्लबले बौद्धनाथ परिसरमा गरेको रक्तदान तथा सम्मान कार्यक्रममा जोरपाटी बेशिगाउँमा रहेको प्रतिष्ठित भेनस नेशनल केलजलाई सम्मान गरेको हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल तथा गोकर्णेश्वरका विभिन्न वडाका अध्यक्षहरुको उपस्थिति रहेकोे थियो ।