आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

भोली बिहान जोरपाटीमा मूल्य वृद्धि र भ्रष्ट्राचार विरुद्ध विरोध प्रदर्शन हुने

गोकर्णेश्वर खबर१० असार २०७९, शुक्रबार २०:५३ मा प्रकाशित (२ साल अघि) २२२ पाठक संख्या

१० असार, काठमाडौं । भोली बिहान मूल्य वृद्धि, भ्रष्ट्राचार विरुद्ध जोरपाटीमा विरोध प्रदर्शन हुने भएको छ ।

जनसेवा नेपालले मूल्य वृद्धि, भ्रष्ट्राचार विरुद्ध विरोध प्रदर्शन गर्न लागेको हो ।

शनिबार बिहान ८ बजे जोरपाटी चोकमा प्रदर्शन गर्ने जनसेवा नेपालले जनाएको छ ।