आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

वर्ष २०२२ को मिस नेपाल प्रियंका रानी जोशी

गोकर्णेश्वर खबर४ असार २०७९, शनिबार २०:५४ मा प्रकाशित (१ साल अघि) १३९ पाठक संख्या

४ असार, काठमाडौं । यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बनेकी छिन् ।

शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि जितेकी हुन् । मिस नेपाल नम्रता श्रेष्ठले जोशीलाई ताज पहिर्याईन् ।

सँगै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बनेकी छिन् ।