FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

दुबईका राजकुमार नेपालमा

गोकर्णेश्वर खबर४ असार २०७९, शनिबार १४:४८ मा प्रकाशित (२ हफ्ता अघि) ४६ पाठक संख्या

काठमाडौं, असार ४ गते । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि शनिबार नेपाल आउनुभएको छ ।

उहाँ पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।