आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेदरल्यान्ड्समाथि इंग्ल्यान्डको फराकिलो जित

गोकर्णेश्वर खबर४ असार २०७९, शनिबार ०६:५४ मा प्रकाशित (१ साल अघि) २५७ पाठक संख्या

काठमाडौँ – पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले हराएको हो ।
जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १(० को अग्रता बनाएको छ ।

इंग्ल्यान्डले ४ सय ९९ रनको कीर्तिमानी लक्ष्य दिएको थियो ।