आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

एमालेका जनप्रतिनिधिहरुको २० बुँदे संकल्प

गोकर्णेश्वर खबर४ असार २०७९, शनिबार ०६:४० मा प्रकाशित (१ साल अघि) ३३९ पाठक संख्या

काठमाडौं । नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूले २० वटा संकल्प गरेका छन्।

एमालेले गत वैशाख ३० गते भएको स्थानीय चुनावमा निर्वाचित पालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षलाई काठमाडौंमा प्रशिक्षण दिएको थियो।

बिहीबार र शुक्रबार भएको प्रशिक्षण पछि उनीहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन्।

संकल्पमा कार्यकालको पाँच वर्षमा के–के गर्ने भन्ने समेटिएको छ।