आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

का.म.पा. वडा नं. ६ बौद्धको वार्षिक योजना तथा कार्यक्रम संकलन सम्बन्धी सुचना !

गोकर्णेश्वर खबर२ असार २०७९, बिहीबार १८:३७ मा प्रकाशित (१ साल अघि) २७५ पाठक संख्या

काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध,ले आ.व. ०७९।८० को वार्षिक बजेट। योजनाहरु संकलन तथा छनौट गर्ने प्रक्रियामा रहेको हुँदा का.म.पा. ६ वडा अन्तर्गत समावेश गरिनु पर्ने वडास्तरीय तथा केन्द्रीयस्तरीय योजनाहरु यथाशिघ्र उपलब्ध गराई दिनु हुन सम्पुर्ण वडावासी, टोलसुधार समिति, संघ संस्थामा हार्दिक अपिल गरेको छ ।