FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

काठमाडौंमा हैजाका बिरामी भेटिए

गोकर्णेश्वर खबर२ असार २०७९, बिहीबार १७:२८ मा प्रकाशित (३ हफ्ता अघि) २४४ पाठक संख्या

काठमाडौंमा हैजाको बिरामी भेटिएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज हैजाको बिरामी उपचारका लागि पुगेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।