आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

शेयर लगानीकर्ताबाट शुक्रबार काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

गोकर्णेश्वर खबर२७ जेष्ठ २०७९, शुक्रबार २०:०९ मा प्रकाशित (१ साल अघि) ३०० पाठक संख्या

२७ जेठ, काठमाडौँ । सेयर बजारमा सुधारको माग गर्दै लगानीकर्ताहरूले शुक्रबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । सेयर बजार धरासयी बन्दै गएको भन्दै उनीह्ररुले उनीहरूले शुक्रबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले बजारमाथिको अनावश्यक हस्तक्षेप बन्द गर, सिसिडी रेसियो कामय गर, सेयर धितो कर्जामा जोखिम भार कम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

पूँजीबजार सुधारका लागि सरकारले कुनै कदम नचाले असार १ गते कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।