FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

काठमाडौंको सिनामंगलमा एक जनाको शव भेटियो

गोकर्णेश्वर खबर२६ जेष्ठ २०७९, बिहीबार ०७:१४ मा प्रकाशित (४ हफ्ता अघि) २२७ पाठक संख्या

काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ । ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

विहीबार विहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । यस बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।