FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

कामपा ६ बौद्धमा कांग्रेसको अग्रता, ५७३४ मत गणना

गोकर्णेश्वर खबर५ जेष्ठ २०७९, बिहीबार ०७:५० मा प्रकाशित (१ महिना अघि) ३३० पाठक संख्या

५ ज्येष्ठ, काठमाडौं । कामपा ६ बौद्धमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका वडा अध्यक्ष सहित सबै सदस्यले अग्रता लिएका छन् ।
कामपा ६ मा ५७३४ मत गणना हुँदा कांग्रेसका वडा अध्यक्ष भुवन लामाले २४९३ मत ल्याएका छन् । एमालेका उम्मेदवार वशन्त लामाले १८५८ मत ल्याएका छन् ।

यसैगरी कांग्रेसका महिला सदस्यले २५९३ मत, दलित महिला सदस्यले २५२० मत, वडा सदस्यले २१५३ मत र अर्का वडा सदस्यले २२८२ मत ल्याउँदा एमालेका वडा सदस्यहरुले क्रमशः १५०४, १४२१, १३६२ र १४२९ मत ल्याएका छन् ।

अहिले सम्मको मत परिणाम अनुसार बौद्धमा नेपाली कांग्रेस फराकिलो अन्तर सहित अगाडी बढेको छ ।