आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर ५ को वडा अध्यक्षमा नारायण बहादुर सुवेदीको फराकिलो अग्रता

गोकर्णेश्वर खबर२ जेष्ठ २०७९, सोमबार १०:४९ मा प्रकाशित (१ साल अघि) ५१३६ पाठक संख्या

२ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नारायण बहादुर सुवेदीले फराकिलो अग्रता लिएका छन् ।

७०० मत गणना हुँदा कांग्रेसका सुवेदीले ३४२ मत प्राप्त गर्दा एमालेका तारा कुमारी सिम्खडा पुडासैनीले १५९ मत पाएकी छिन् । सुवेदी पुडासैनी भन्दा १८३ मतले अगाडी छन् ।

यसैगरी मेयरमा कांग्रेसले २८६ मत पाएको छ भनें एमालेका मेयरले १७५ मत पाएका छन् । यसैगरी कांग्रेसका उपमेयरले २७३ मत प्राप्त गर्दा एमालेका उपमेयरले १९६ मत पाएका छन् ।