आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर वडा नं. ३ मा एमालेको प्यानल विजयी (अन्तिम मतपरिणाम सहित)

गोकर्णेश्वर खबर१ जेष्ठ २०७९, आईतवार ११:२४ मा प्रकाशित (१ साल अघि) १८२६ पाठक संख्या

१ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा एमालेका मुरारी कुईकेलले जितेका छन् । कुईकेलले कांग्रेसका किरण विष्टलाई हराएका हुन् ।

भखरै सकिएको मत गणनाको नतिजा अनुसार वडा नं. ३ मा एमालेका वडा अध्यक्ष सहित प्यानल नै जितेको छ । वडा सदस्यहरुमा लक्ष्मी भण्डारी, चित्रमाया वि.क., बुद्धि बहादुर श्रेष्ठ र सचिन लामा विजयी भएका छन् ।

वडाबाट एमालेका मेयर र उपमेयरका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

हेर्नुहोस् गोकर्णेश्वर ३ को मत परिणाम –