आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर १ मा विजयी उम्मेदवारलाई बधाई तथा शुभकामना (फोटोफिचर)

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार १२:४० मा प्रकाशित (१ साल अघि) १०२९ पाठक संख्या

३१ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भए पछि नेताकार्यकर्ताले विजयको खुसीयाली साटासाट गरेका छन् ।

यसैगरी एमालेका नेताकार्यकर्ताहरुले वडा नं. १ मा विजयी वडा अध्यक्षमा उम्मेदवार द्वारिका श्रेष्ठ लगायतका वडा सदसयहरुलाई टिका, खादाले बधाई तथा शुभकामना दिएका छन् । तस्विरमा हेनुहोस् विजयको खुसीयाली ।