FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

देउवाको गृह पालिका गन्यापधुरा ४ मा कांग्रेसको प्यानलै विजयी

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार ११:०३ मा प्रकाशित (१ महिना अघि) १८७ पाठक संख्या

३१ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसले अग्रता हासिल गरेको छ ।

सोही पालिकाको वडा नम्बर ४ मा कांग्रेसको प्यानलै विजयी भएको छ ।

कांग्रेस उमेदवारले १०२९ मध्ये ६१४ मत प्राप्त गरेका थिए भने एमालेका उमेदवारले १८४ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका उमेदवारले १४९ मत प्राप्त गरेका छन् ।