आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बुढानीलकण्ठमा नेकपा एमालेको अग्रता

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार ११:०० मा प्रकाशित (१ साल अघि) ६८३ पाठक संख्या

३१ वैशाख, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अग्रता हासिल गरेको छ ।

अहिलेसम्म नेकपा एमालेका मेयरका उमेदवार मिठाराम अधिकारीले ७८७ मत प्राप्त गरेका छन् नेपाली कांग्रेसका मेयरका उमेदवार विनोद चालिसेले ४२८ मत प्राप्त गरेका छन् ।

यसैगरी, एकीकृत समाजवादीका उमेदवार बालकृष्ण श्रेष्ठले १२७ मत प्राप्त गरेका छन् । लौरो चिह्न लिएर उठेका सुमित खरेलले ३८ मत प्राप्त गरेका छन् ।