आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

शिवपुरी जंगलमा आगलागी

गोकर्णेश्वर खबर१३ बैशाख २०७९, मंगलवार २१:४५ मा प्रकाशित (१ साल अघि) ६६१ पाठक संख्या

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।

मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् ।

आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगालागीको कारण खुल्न सकेको छैन ।