आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

भूवन लामा काठमाडौं ६ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार

गोकर्णेश्वर खबर१२ बैशाख २०७९, सोमबार २२:२० मा प्रकाशित (१ साल अघि) १०२३ पाठक संख्या

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार भूवन लामाले उम्मेदवारी दर्ता गरेका छन् ।

भूवन लामा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सचिव तथा काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धका पूर्व इकाई सभापति हुन् ।

यसैगरी, वडा नं ६ मा वडा सदस्यका उम्मेदवारहरुमा नरेन्द्र थापा (भगवान), देव सुन्दर बज्राचार्य, गायत्री पुडासैनी र लिला बिसुंखे रहेका छन् ।