आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

पशुपतिमा भक्तजनको घुइँचो तस्विरमा हेर्नुहोस् (फोटोफिचर)

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७८, मंगलवार ११:५५ मा प्रकाशित (२ साल अघि) ३२६ पाठक संख्या

१७ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पवित्र पाशुपत क्षेत्रमा आज भक्तजनको घुईचो लागेको छ । आज शिवभक्तहरु पशुपतिनाथको दर्शनको लागि लाखौंको संख्यामा पशुपति पुगेका छन् । मन्दिरमा विशेष पूजाका साथै हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्थासमेत गरेको छ । पशुपति क्षेत्रमा आज देखिएको भक्तजन, शिवभक्तहरुको चहलपहल यस्तो देखिन्छ ।