आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

एमसीसीको विरोधमा नेकपा एस समर्थित अनेरास्ववियुबाट सडकमा हवन (फोटोफिचर)

गोकर्णेश्वर खबर८ फाल्गुन २०७८, आईतवार १३:२४ मा प्रकाशित (२ साल अघि) ३०१ पाठक संख्या

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुले मिनभवनमा एमसीसीको विरोधमा सांकेतिक हवन् गरेका छन् । सडकमा यज्ञमा हवन गरेको झल्को दिने गरी विरोधमा सांकेतिक हवन् गरेका हुन् ।

सत्ता गठबन्धनका दलहरुका बीचमा एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबल गर्ने सहमती भए पछी आज एमसीसी सम्झौताको विरोधमा व्यापक प्रदर्शन हुने संकेत देखिएको छ ।