आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

मूल्य वृद्धिको विरोधमा युवा संघको प्रदर्शन (फोटोफिचर)

गोकर्णेश्वर खबर५ फाल्गुन २०७८, बिहीबार १६:५६ मा प्रकाशित (२ साल अघि) ३०९ पाठक संख्या

५ फागुन, काठमाडौं । एमाले निकट युवा संघले मूल्यवृद्धिको विरोधमा बानेश्वरमा प्रदर्शन गरेको छ । डिजेल, पेट्रोल, दूधलगायतका वस्तुहरूमा मूल्यवृद्धि गरेको भन्दै युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

यस्तै सरकारमा रहेका मन्त्रीहरुको कार्यशैलीको विरोध समेत गर्दै नाराबाजी गरेको थियो । मूल्य वृद्धिको बिरोधमा युवा संघको सांकेतिक बिरोध गर्दै नयाँ बानेश्वर सडकमा चिया पकाएका थिए ।