आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेकपा (एमाले) को संसदीय दलको बैठक (फोटोफिचर)

गोकर्णेश्वर खबर२ फाल्गुन २०७८, सोमबार १४:०३ मा प्रकाशित (२ साल अघि) १८२ पाठक संख्या

२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक अहिले बसिरहेको छ ।  नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्रको ल्होत्से हलमा बैठक बसेको हो ।

आइतबार प्रधानन्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोगबारे बैठकमा छलफल केन्द्रित हुने बताइएको छ ।