आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

चुनाव माग गर्दै एमालेका भातृसंगठन सडकमा (फोटोफिचर)

गोकर्णेश्वर खबर१९ माघ २०७८, बुधबार १८:३२ मा प्रकाशित (२ साल अघि) ११९ पाठक संख्या

१९ माघ, काठमाडौं । स्थानीय निर्वाचन समयमा नै हुनु पर्ने माग राखी एमाले निकट युवा संघले आज आफ्नो केन्द्रिय कार्यालय नयाँ बानेश्वर अघि मसाल जुलुस प्रदर्शन गरेको छ ।

यसैगरी, नेकपा एमाले समर्थित अनेरास्ववियुले आज प्रदशनीमार्ग स्थित नेपाल ल क्याम्पस अगाडि सडक बहस गरेको छ ।

एमाले निकट युवा संघ र अनेरास्ववियुले समयमै चुनाव हुनु पर्ने माग गर्दै गरेको जुलुस र सडक बहसका तस्विर झलकहरु ।