आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौँमा ३ जनाको शव फेला

गोकर्णेश्वर खबर८ माघ २०७८, शनिबार ०८:५४ मा प्रकाशित (२ साल अघि) १०६६ पाठक संख्या

काठमाडौ । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन जनाको शव भेटिएको छ ।

बुढानीलकण्ठ नगरपालिका२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेकै करीब ४५ वर्षीय अर्का पुरुष पनि काठमाडौँ १९ मै मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।