आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बतासले बनाएको संरचनाको निरिक्षण गर्न मन्त्री आले नारायणहिटीमा (फोटोफिचर)

गोकर्णेश्वर खबर३ माघ २०७८, सोमबार ०९:५९ मा प्रकाशित (२ साल अघि) २२६ पाठक संख्या

३ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले नारायणहिटीमा निर्माण गरेको भौतिक संरचनाको निरिक्षण गरेका छन् ।

मन्त्री आलेले बतास समुहले मनोमानी निर्माण गरेको चर्को आलोचना भएको नारायण परिसरको निरिक्षण गरेका हुन् ।

मन्त्री आलेकै निर्देशनमा बतासले अनधिकृत रुपमा बनाएको भन्दै विवादित भएका संरचनाहरु भत्काई सकिएको छ ।