आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आज २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस (फोटोफिचर)

गोकर्णेश्वर खबर२ माघ २०७८, आईतवार २२:२७ मा प्रकाशित (२ साल अघि) ३९० पाठक संख्या

२ माघ, काठमाडौँ । विसं १९९० सालको महाभूकम्पको सम्झनामा २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । आईतबार नेपाल सरकारले ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ ।

आज २४ औ रास्ट्रीय सुरक्षा दिवस २०७८ को अवसरमा काठमाडौं वशन्तपुरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री शेर बहादुर देउवाले भर्चुअल सम्बोधन गरेका थिए ।