आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

उपत्यकाका १७ बर्ष सम्मका बिद्यार्थीहरुलाइ फाइजर खोप (फोटोफिचर)

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार १३:०९ मा प्रकाशित (२ साल अघि) ३०२ पाठक संख्या

२७ पुष, काठमाडौं । काठमाडौँ उपत्यकामा तीन जिल्लामा मंगलबादेखि १२ देखि १७ वर्षका बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ ।

फाइजर र मोडेर्नाको खोप बालबालिका तथा किशोरकिशोरीलाई प्रदान गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका सबै स्थानीय तहबाट खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएका छन् । मन्त्रालयले सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो ।