आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठनको विरोध प्रदर्शन (फोटोफिचर)

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार २१:३२ मा प्रकाशित (२ साल अघि) २८१ पाठक संख्या

२६ पुष, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले लिपुलेक लगाएतका क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको भन्दै विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) ले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताए पछि उनको अभिव्यक्तिको विरोध हुँदै आएको छ । तर, भारतले सडक निर्माण कार्य रोकेको छैन ।