आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नागरिकता बिहिनहरुको प्रदर्शन माइतीघरमा (फोटोफिचर)

गोकर्णेश्वर खबर२५ पुष २०७८, आईतवार २१:४२ मा प्रकाशित (२ साल अघि) २२७ पाठक संख्या

२५ पुष, काठमाडौं । नागरिकताविहीन नागरिक संघर्ष समिति नवलपरासीले आइतबार माइतीघरमा प्रदर्शन गरेको छ ।

जन्मसिद्ध र एकल आमाको नामबाट नागरिकता पाउनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरिएको हो ।

माइतीघरबाट शुरू भएको प्रदर्शन नाराबाजीसहित बानेश्वर पुगेको थियो ।