आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने

गोकर्णेश्वर खबर२५ पुष २०७८, आईतवार २०:१८ मा प्रकाशित (२ साल अघि) १८५ पाठक संख्या

काठमाडौं । आज बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोभिड(१९ संक्रमण रोकथामका लागि भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको सीसीएमसीले जनाएको छ ।

अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउन सीसीएमसीले गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।