FLASH NEWS
आज: ९ माघ २०७८, आईतवार | Sun, 23, Jan, 2022 Gokarneshwor TV HD

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २८ गते बस्ने

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार ०८:१८ मा प्रकाशित (२ हफ्ता अघि) २६ पाठक संख्या

२२ पुष, काठमाडौं । आज पुस २२ गते बस्ने प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद्को सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको हो ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका छन् ।