आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

के.एम.सी. ले चर्को शुल्क लिएको भन्दै बिरोधमा विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार १२:१७ मा प्रकाशित (२ साल अघि) १८८ पाठक संख्या

२१ पुष, काठमाडौं । काठमाडौं मेडिकल कलेज (के.एम.सी.) ले तोकिएको भन्दा चर्को शुल्क लिएको भन्दै सो को बिरोधमा माइतीघर मण्डलामा विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनकारी विद्यार्थीहरु माइतीघर मण्डलामा भेला भइ प्ले कार्ड सहित प्रदर्शन गर्दै नयाँबानेश्वरसम्म गएका थिए ।