आज: २ जेष्ठ २०८२, बिहीबार | Thu, 15, May, 2025

कांग्रेस महामन्त्रीको ११ सय मत गणना : गगन र शर्माको अग्रता

गोकर्णेश्वर खबर१ पुष २०७८, बिहीबार १२:५४ मा प्रकाशित (३ साल अघि) ३१४ पाठक संख्या

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि भएको मतदानको ११९५ मत गणना भएको छ ।

एघार सय मत गन्दा गगन थापाले ७५६ मत र विश्व प्रकाश शर्माले ४९० मत ल्याएर अग्रता लिएका छन् ।

प्रदिप पौडेलले ३६९, प्रकाशशरण महतले ३८९, मीनेन्द्र रिजालले २२३ र राजाराम कार्कीले ३८ मत ल्याएका छन् ।