आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

मतगणना अपडेटः ३०० मत गन्दा देउवाको १७४ मत

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार ००:२२ मा प्रकाशित (३ साल अघि) ३२० पाठक संख्या

२८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ।

प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । ३०० मत गन्दा देउवाले १७४ मत ल्याएका छन् भने शेखरले १२४ मत पाएका छन् ।