आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित एमाले नेतृत्व (मत परिणामसहित)

गोकर्णेश्वर खबर१४ मंसिर २०७८, मंगलवार २०:१६ मा प्रकाशित (२ साल अघि) २६४ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ ।
सौराहामा एक कार्यक्रम बीच महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन कमिटीका अध्यक्ष विजय सुब्बाले मत परिणामसहित अध्यक्षसहित पदाधिकारी, ३०१ सदस्यीय केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा परीक्षण आयोगका निर्वाचितहरूको विवरण सार्वजनिक गरेका छन् ।

एमालेको नयाँ नेतृत्व र प्राप्त मत यसप्रकार छ ः