आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

चितवनमा एमाले महाधिवेशनको रौनक तस्बिरमा हेर्नुहोस् (फोटो फिचर)

गोकर्णेश्वर खबर१० मंसिर २०७८, शुक्रबार १४:३५ मा प्रकाशित (२ साल अघि) ३२७ पाठक संख्या

काठमाडौं — चितवनमा नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा हजारौं नेकपाका कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागि भएका छन् ।

कार्यक्रममा भाग लिन देशभरबाट महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ ।

विभिन्न स्थानबाट झाँकीसहित र्यालीहरू कार्यक्रम स्थलमा आएका छन् ।