FLASH NEWS
आज: १६ मंसिर २०७८, बिहीबार | Thu, 02, Dec, 2021 Gokarneshwor TV HD

ग्यासको मूल्य वृद्धि विरुद्ध गठबन्धन दल निकट ६ विद्यार्थी संगठनबाट विरोध

गोकर्णेश्वर खबर२८ कार्तिक २०७८, आईतवार २१:१५ मा प्रकाशित (२ हफ्ता अघि) १२ पाठक संख्या

काठमाडौं । हालै भएको ग्यासको मूल्य वृद्धि विरुद्ध देशभर विरोध प्रदर्शन हुने क्रम जारी छ । गठबन्धन दल निकट ६विद्यार्थी संगठनले आज प्रदर्शनीमार्गमा सरकार विरोधी प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनलाई फोटो फिचरमा हेर्नुहोस् ।