आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा (नामावलीसहित )

गोकर्णेश्वर खबर२७ कार्तिक २०७८, शनिबार १६:२२ मा प्रकाशित (२ साल अघि) २८२ पाठक संख्या

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो । महासचिव भुपराज खड्का रहेका छन् ।

नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले घोषणासभालाई उद्घाटन गरेका थिए ।

हेर्नु्स् नामावली