आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

तालिम प्राप्त कुकुरहरुको कला कौशल प्रदर्शन (फोटो फिचर)

गोकर्णेश्वर खबर१८ कार्तिक २०७८, बिहीबार ००:०७ मा प्रकाशित (२ साल अघि) ३२३ पाठक संख्या

नेपाल प्रहरीले कुकुर पूजाको अवसरमा तालिम दिएर अनुसन्धानमा प्रयोग गर्दै आएको कुकुरहरुको कला कौशल प्रदर्शन गरेको छ ।

हरेक वर्ष प्रहरीले कुकुर पूजाको दिन कला कौशल प्रदर्शनगर्दै आएको छ ।

मंगलबार कुकुर पूजाको अवसरमा नेपाल प्रहरीले तालिम प्राप्त कुकुरहरुको कला कौशल प्रदर्शन गरेको हो ।