FLASH NEWS
आज: १६ मंसिर २०७८, बिहीबार | Thu, 02, Dec, 2021 Gokarneshwor TV HD

तालिम प्राप्त कुकुरहरुको कला कौशल प्रदर्शन (फोटो फिचर)

गोकर्णेश्वर खबर१८ कार्तिक २०७८, बिहीबार ००:०७ मा प्रकाशित (४ हफ्ता अघि) २२ पाठक संख्या

नेपाल प्रहरीले कुकुर पूजाको अवसरमा तालिम दिएर अनुसन्धानमा प्रयोग गर्दै आएको कुकुरहरुको कला कौशल प्रदर्शन गरेको छ ।

हरेक वर्ष प्रहरीले कुकुर पूजाको दिन कला कौशल प्रदर्शनगर्दै आएको छ ।

मंगलबार कुकुर पूजाको अवसरमा नेपाल प्रहरीले तालिम प्राप्त कुकुरहरुको कला कौशल प्रदर्शन गरेको हो ।