आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

शुभकामना आदानप्रदान कार्यक्रम : वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी (हेर्नुहोस भिडियो)

गोकर्णेश्वर खबर१६ कार्तिक २०७८, मंगलवार ११:४९ मा प्रकाशित (२ साल अघि) २६६ पाठक संख्या

नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा ३ ईकाई समितिद्वारा आयोजित शुभ दिपावली ,नेपाल सम्वत् ११४२ तथा छठ पर्वको उपलक्ष्यमा शुभ कामना आदान प्रदान तथा चियापान कार्यक्रममा वडा ३ का अध्यक्ष राजेन्द्र कुमार भण्डारीले मन्तव्य राख्नु भएको छ ।

हेर्नुहोस भिडियो