आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

१४ औं गोदावरी पुष्पमेला शुरू (फोटो फिचर)

गोकर्णेश्वर खबर१२ कार्तिक २०७८, शुक्रबार १५:४६ मा प्रकाशित (२ साल अघि) ५६५ पाठक संख्या

काठमाडौँ । ललितपुरको जावलाखेल फुटबल मैदानमा १४ औं गोदावरी पुष्पमेला शुरू भएको छ । मेलाको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् ।

फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल फियानको आयोजनामा शुरू भएको मेला उद्घाटन कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी, ललितपुर प्रहरी प्रमुख, ललितपुर महानगरका मेयरलगायत पदाधिकारी उपस्थित थिए । मेला कार्तिक १५ सम्म चल्नेछ ।

आयोजकका अनुसार मेलामा ४४ वटा व्यावसायिक र ४ वटा सहयोगी गरी ४८ वटा स्टल रहेका छन् ।