आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेकपा (एमाले) वडा अधिवेशन : काठमाडौँका सबै वडामा सर्वसम्मत (सूचीसहित)

गोकर्णेश्वर खबर६ कार्तिक २०७८, शनिबार २०:२४ मा प्रकाशित (२ साल अघि) २५८ पाठक संख्या

काठमाडौँ– नेकपा एमालेले शनिबार देशभरका सबै वडामा एकसाथ वडा अधिवेशन गरेको छ । अधिवेशनको नतिजा आउनेक्रम जारी छ । यता काठमाडौँ जिल्लाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिएको छ । काठमाडौँ जिल्लाका १० संघीय निर्वाचन, २० प्रदेश निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिकाका वडाहरुमा वडा कमिटी गठन गरिएको छ।

वडा अध्यक्ष ,उपाध्यक्ष,सचिव र उप सचिवमा निर्वाचित भएका पदाधिकारीहरुको नामावली ः

१. बुढानिलकण्ठ नगरपालिका

वडा नं १
अध्यक्ष : हरी भारती
उपाध्यक्ष :अर्जुन लामा
सचिव : सबिन श्रेष्ठ
उप सचिव : बुद्धिमान लामा
उपसचिव :सुशीला कठायत

वडा नं २
अध्यक्ष : राजेन्द्र श्रेष्ठ
उपाध्यक्ष : सुशील लामिछाने
सचिव :निशा बराल
उप सचिव : दिपेन्द्र खरेल
उपसचिव :सन्तोष भण्डारी

वडानं ३
अध्यक्ष : गणेश कुँवर
उपाध्यक्ष :बसन्त भण्डारी
सचिवस : राज कुमार महर्जन
उप सचिव : दिपक रम्तेल

वडा नं ४
अध्यक्ष : कमला पन्त
उपाध्यक्ष :राम बहादुर भण्डारी
सचिव : राजेन्द्र खड्का
उप सचिव :लक्ष्मी गौतम
उपसचिव : पर्शुराम शर्मा

वडा नं ५
अध्यक्ष :नारायण दुलाल
उपाध्यक्ष : राम लामा तामाङ्ग
सचिव :चन्द्रमान रोक्का

वडा नं ६
अध्यक्ष : रबि खड्का
उपाध्यक्ष :नारायण खत्री
सचिव  :मुना  महर्जन
उप सचिव : मिना ढकाल

वडा नं ७
अध्यक्ष : मंगल दास महर्जन
उपाध्यक्ष :झपट बहादुर कार्की

वडा नं ८
अध्यक्ष :बिनोद थापा
उपाध्यक्ष ; निश्चल अधिकारी

वडा नं ९
अध्यक्ष :दिलिप थिङ्ग

वडा नं १०
अध्यक्ष : जगत प्रसाद निरौला
उपाध्यक्ष : कमला कार्की
सचिव : शम्भु शरण पौडेल

वडा नं ११
अध्यक्ष : कृष्ण भट्टराई

वडा नं १२
अध्यक्ष : शंकर भट्टराई

वडा नं १३
अध्यक्ष : टिकेसनारायण श्रेष्ठ