आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

आजबाट मौसममा सुधार हुने

गोकर्णेश्वर खबर४ कार्तिक २०७८, बिहीबार ०८:३५ मा प्रकाशित (२ साल अघि) २८७ पाठक संख्या

काठमाडौं । आजबाट मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । मनसुन नेपालबाट बाहिरिए पछि पनि पुन ४ दिन सम्म एक्कासी नेपालमा वर्षा भए पछि ठूलो जनधनको क्षति भएको थियो ।

मौषमविद्का अनुसार अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन । पानी पार्ने प्रणाली बाहिरिसकेको छ । आजबाट धेरै ठाउँमा घाम लाग्छ ।

पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो पहिलेको प्रणालीले छाडेको सामान्य प्रभाव भएको मौषमविद्ले बताए ।