आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

नेकपा एकीकृत समाजवादीकाे कार्यविभाजन यस्ताे छ (सूचीसहित)

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार १९:३२ मा प्रकाशित (२ साल अघि) ६०४ पाठक संख्या

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेको छ । केन्द्रीय कमिटी गठन गर्दै एकीकृत समाजवादीले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुङ्ग्याएको छ ।

असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनमा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको जनाइएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिँदै ,सम्मानित नेताु भनिएको छ । यसअघि नेता खनाललाई वरिष्ठ नेता भनिएको थियो ।

यस्ताे छ एकीकृत समाजवादीकाे अपानीको पूर्णपाठ –